Wednesday, October 21

यि चर्चित समाचारवाचिकाको समाचार पढ्दा पढ्दै दाँत खुस्कियो, भिडियो भाइरल

July 26, 2020 70

काठमाडौं, साउन ११ । समाचार पढीरहेका बेला हाच्चिउ आए के गर्ने ? यो कुरा सोचिरहँदा युक्रेनको टीभी च्यानल टीएसएनकी एक पत्रकारको समाचार वाचन गरिरहेकै समयमा दाँत खुस्किएको छ ।

युक्रेनको टीभी च्यानल टीएसएनकी पत्रकार मारिचा पदाल्कोले कोरोनाभाइरसको लाइभ रिपोर्टिङ गर्दागर्दै दाँत खुस्किएको भिडियो अहिले संसारभर भाइरल बनिरहेको छ ।

प्रसारणकै क्रममा दाँत खुस्किए पनि पदाल्कोले दर्शकले थाहा नपाउने तरिकाले सुटुक्क दाँत हातमा चिलिएर निकै चलाखीपूर्ण ब्यबहारका साथ उक्त दाँतदाई हातमा लिन समेत सफल भएकी छिन् । हेर्नुहोस् यो भाइरल भिडियो

प्रतिकृया दिनुहोस्