July 28, 2020 155
काठमाडौं-कोरोनाका कारण नेपालमा थप एक जनाको ज्यान गएको छ । ज्यान जानेमा बझाङ बुङ्गल नगरपालिका–३, का ६५ वर्षीय पुरुष रहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बझाङले जनाए अनुसार उनको साउन ९ गते मृत्यु भएको र रिर्पोट भने साउन १२ गते आएको हो ।भारतबाट गएको असार २४ गते नेपाल आएका ति पुरुष १४ दिन क्वारेन्टिमा बसेर घर गएका थिए । मृत्यु भएपछि स्वाब परीक्षण गर्दा उनमा सोमबार कोरोना पुष्टि भएको हो ।
प्रतिकृया दिनुहोस्