Saturday, October 31

गर्भवती रिताको कैलालीमा उपचार सम्भव नभएपछि सेनाको हेलिकप्टरबाट गरियो उद्धार, मेडिसिटीमा उपचार हुँदै

July 29, 2020 126

कैलाली – धनगढी उपमहानगरपालिका –५ की एक गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार गरेर काठमाडौँ ल्याइएको छ ।

सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काका अनुसार धनगढीको तारानगर बस्ने वर्ष ३१ की गर्भवती रिता पन्तको अवस्था खतरा रहेको भन्दै सेती प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि सेनाको स्काई ट्रकमार्फत राजधानी ल्याइएको हो ।

उनको हाल ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्