Sunday, October 25

१५ बर्षमै संसार चकित पार्दै काठमाडौँमा भेटिएका अचम्मका दाजुभाइ, हेर्नुहोस यस्तोसम्म गर्न सक्छन

July 30, 2020 120

काठमाडौँ । काठमाडौमा दिनहु धेरै मानिसहरुको भेला हुन्छ, जमघट हुन्छ धेरै मानिसहरुको आवातजावत पनि त्यस्तै हुन्छ यहा“ कति टयालेन्टहरु हराउछन त्यही भिडमा भने कतिले उचित स्थान पाउछन र आफनो ठाउ उतm क्षेत्रमा जमाउन सुरु गर्छन । हो अहिले आज हामी तपाईमाझ त्यस्तै एउटा टयालेन्ट प्रस्तुत गर्न लागिरहेका छौ । बच्चाहरुले यो उमेरमा प्राय सबले खेल्ने र पढने कुराबारे धेरै सोच्छन तर यि २ भाईको प्रतिभा देखेपछि तपाईलाई लाग्नेछ कि यति सानो उमेरमा पनि यस्तो हुनसक्छ भनेर आज हामी कुरा गर्दैछौ यि १५ बर्षिय दाजुभाईको ।

जन्मिदै एउटै कोखबाट जन्म नलिएपनि यिनी दुबै जनाको कलाले यिनीहरुलाई एक बनाउन मदत गर्यो । नुवाकोटका प्रसन्न पाठक र ओदेखलढुंगाका बिक्रम कार्की बल्ल १५ बर्ष उमेरमा लागेका छन तर उनको कलाले आश्मान छोएको छ । यति सानै उमेरका यति राम्रो प्रतिभा देखाएर धेरै पुरस्कार हात पारीसकेका छन,हेरौ काठमाण्डौमा बसेर पढदै आफनो यस्तो कला दर्शक माझ देखाएका यि दाजुभाईको यो भिडियो —

प्रतिकृया दिनुहोस्