Thursday, October 22

रबि लामिछाने पत्नी निकिता पौडेल बाकसमा फालेको नानीलाई भेट्न गईन्। के बच्चा अरुलाई पाल्न दिन्छन् त ? (भिडियो हेर्नुस)

July 31, 2020 79

काठमाडौंको कपन, आकाशे धारामा सोमबार बेलुकी ६ बजे खेल्न गएका बच्चाहरुले बिस्कुटको कार्टुनमा राखेर फालेको अवस्थामा यि नानीलाई रोईरहेको अवस्थामा देखे । बच्चाहरुले खबर गरेपछि ‘केयर बाल गृह’की संचालिका पुष्पा अधिकारीले आफु त्यहाँ पुगेको बताईन् । नानीलाई भेटेपछि सँस्थामा ल्याएर पुष्पाले रेखदेख गरिरहेकी छिन् ।

यसैबिच शिशिर भण्डारी उत्त नानीलाई राखेको सँस्थामा पुगे र आफुले सक्दो सहयोग गर्दै सहयोगका लागि अपिल पनि गरे । शिशिरले घटनाको बारेमा वास्तविकता बुझ्दा यस्ता कुराहरु बाहिर आए । शिशिर पुगेर भिडियो बनाएपछि दृश तथा बिदेशबाट अन्य सहयोगीहरुले सहयोग गरिरहेकै छन् । यसैबिच चर्चित सँचारकर्मी रबि लामिछानेको पत्नी निकिता पौडेल ती नानीलाई सहयोग गर्न पुगिन् । नानीलाई काखमा लिदै निकिताले धेरै आशिर्वाद दिईन् । यता बच्चा एडप्ट गर्छु भनेर फोन गर्नेहरु धेरै छन् । के हो त, बच्चा पाल्न निे नदिने बिवाद ? भिडियो हेर्नुस

प्रतिकृया दिनुहोस्