Thursday, October 22

यसरी भएको रहेछ प्रेम सञ्जेलमाथि कु’टपि’ट (भिडियो हेर्नुहोस)

August 2, 2020 115

विराटनगर, १७ साउन / भ्र’ष्टाचा’रको वि’रुद्ध बिषयमा खरो अभिव्यक्ति दिदै आएका श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्षमै हात’पात भएको छ ।

उपसचिव सञ्जेलमाथि शनिबार बिहान करिब ११ बजे कार्यकक्षमै हात’पात भएको हो । उनलाई करारका कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालाले हात’पात गरेका हुन् । उनीहरुलाई प्रहरीले नि’यन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार ति दुई जना कर्मचारीले काममा पेलेको र गा’लीगलौ’ज गरेको भन्दै कु’टपि’ट गरेको बताएका छन् ।

भिडियो हेर्नुहोस :

प्रतिकृया दिनुहोस्