Saturday, October 24

युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई प्रेरणा दिँदै सत्यको पक्षमा हौसला प्रदान गरेका थिए

August 11, 2020 50

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको मानिन्छ । त्यही दिनको सम्झनामा यो पर्व मनाउने गरिएको हो ।

दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको शास्त्रमा उल्लेख छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानवको संरक्षण गर्न भगवान् श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरणा दिने काम गर्र्ने भएको थुप्रै प्रसंग धर्मशास्त्रमा  पाईन्छ ।

प्रतिकृया दिनुहोस्