Saturday, October 24

जिन्दगीमा कहिले काही तल माथी त हुन्छ नै तर यि हातहरु यसरी नै लम्की रहोस्

August 13, 2020 55

कपनको बाल गृह केयर बाल गृहमा शिशु भेटिएको भन्दै समाचार बाहिर आईसकेपछिको बिवादमा शिशिर भण्डारी बोलेका छन् । सँस्थाकी अध्यक्ष पुष्पा अधिकारीले गल्ती स्विकारिसकेको सन्दर्भमा शिशिरले पनि समाचार सम्प्रेशषणमा हतार भएको भन्दै दर्शक माँझ माफी मागेका छन् ।

 

 

फोन र म्यासेज मार्फत गाली गलौच गर्दै धेरैले शिशिरलाई अनेक टिका टिप्पणी गरिरहेका थिए । त्यस बिषयमा शिशिरले एउटा भिडियो निर्माण गर्दै आफुबाट भएको गल्ती स्विकार्दै आफुलाई गाली गलौच गर्ने र माया साथ सपोर्ट दिनेहरुलाई धन्यवाद दिएका छन

शिशिर भण्डारी र भाग्य न्यौपानेले सहयोग गरेका केही तस्बिर हरु –

 

अरूलाई झुक्याएर पैसा कमाउने भएको भए कारमा हिँड्थे होला : भाग्य न्यौपाने…

: युट्युबर भाग्य न्यौपाने पछिल्लो समय निकै चर्चामा छन् ।उनले एक बालगृह सञ्चालन गरिरहेकी महिलालाई दिएको १० हजार फिर्ता लिनुका साथै बिना मास्क उनको छेउमा बसेर अन्तवार्तालिएपछि भाग्य निकै चर्चामा रहेका हुन् ।

उनीमाथि विभिन्न प्रकारको द,बाब आएको छ । भाग्यले आफूबाट ग,ल्ती भएको र क्ष,मा मागे पनि कतिपय व्यक्ति अहिले पनि उनको वि,रुद्धमा लागेका छन् ।

कतिपयले त भाग्यको सम्प्त्तिसमेत छा,नविबन हुनुपर्ने मागसमेत गरेका छन् । यसैबीच, सो विषयलाई लिएर सामाजिक सञ्जाल तातेपछि उनी बोलेका छन् ।

भाग्यले सम्पतीको नाममा बुबाले बनाउनु भएको घर र एउटा मोटरसाइकल रहेको बताएका छन् । साथै उनले यदि अरूलाई झुक्याएर पैसा कमाउने भएको भए कारमा हिँ,ड्ने है,सियत हुन्थ्यो भन्दै ट्विट गरेका छन् ।

‘सम्पतीको नाममा बुबा ले बनाउनु भएको घर र एउटा मोटरसाइकल छ,’ उनले लेखेका छन्, ‘यदि अरूलाई झुक्याएर पैसा कमाउने भएको भए म पनि कारमा हिँड्थे होला नि होइन? समाजसेवा नै मेरो धर्म हो । र, दुःखमा परेकालाई सहयोग गर्नु नै मेरो उद्देश, जय नेपाल ।’

प्रतिकृया दिनुहोस्