Monday, October 19

टोखा नगरपालिका ८ ग्रीनल्यान्ड स्कुलमा कक्षा दशमा पढ्ने एक किशोरीले कोठामा पासो लगाएर आत्महत्या गरिन्

August 14, 2020 288

काठमाडौं ३० साउन । टोखा नगरपालिका वडा नं ८ गोंगबु गैरीगाँउस्थित एक किशोरीले आत्महत्या गरेकी छिन् ।

ग्रिनल्यान्ड स्कुलमा कक्षा दशमा पढ्ने ति किशोरीले आफ्नै कोठाको झयालमा पासो लगाएर आत्महत्या गरेकी हुन् । स्थानीयवासीका अनुसार , ति किशारीको आफ्नो आमा नभएको बताएका छन् ,भने किशोरीको हात झ्यालमा अड्केको र भुईमा खुट्टाले छोएको पुष्टि भएको छ ।

आत्महत्या के कारणले गरेको हो भन्ने बारेमा अध्ययन गर्न घटनास्थलमा प्रहरीहरु पुगेका छन् ।

प्रतिकृया दिनुहोस्