Sunday, October 25

कणाार्लीका मन्त्रीको घरमा ‘बम’, सेनाको टोली बोलाइयो

August 14, 2020 80

काठमाडौं। कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलको बाँकेको नेपालगञ्जस्थित घरमा शंकास्पद बस्तु फेला परेको छ। शंकास्पद बस्तु फेला परेपछि सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिए।

उनले डिसी नेपालसँग भने, ‘म अहिले यो घर नजिकै छु। शंकास्पद बस्तु के हो भन्ने स्पष्ट भएको छैन। सेनाको टोली बोलाइएको छ।

प्रतिकृया दिनुहोस्