Monday, October 19

दुखद खबर, वीरगञ्जमा कोरोना संक्रमणबाट ४७ वर्षीय पुरुषको मृत्यु

August 16, 2020 77

काठमाडौ, साउन ३२ । वीरगञ्जमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज उपमहानगरपालिका २६ अठराह सुगौली बस्ने ४७ वर्षीय एक पुरुष रहेका छन् ।

उनको कोरोना संक्मणबाट शनिबार बिहान अस्पताल लैजादै गर्दा मृत्यु भएको बताइएको छ । मृत्यु भएपछि मात्रै ४७ वर्षीय पुरुषको पिसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

प्रतिकृया दिनुहोस्