Wednesday, October 28

आज अभिनेत्री मनिषा कोइरालाको जन्मदिन; कति वर्ष पुगिन् ?

August 16, 2020 98

आज बलिउड मा राम्रो ख्याति कमाएकी नेपाली चेली अभिन्त्री मनिषा कोइराला को जन्मदिन उनको जन्म १६ अगस्ट १९७० मा भएको थियो उनी अहिले ५० सौं वर्ष पार गर्दै ५१ मा पाइला टेकिन् उनलाई शुभकामना दिनेको लारको लागेको छ क्यान्सर जस्तो भयानक रोग संग लडेर विजय प्राप्त गरेकी मनिषा केही दिन अघि नेपाल को नक्सा बारे बोल्दा भारतीय मिडिया ले विवादमा धकेलेका थिए त्यहाँ पनि उनी कडा जवाफ दिन पछि हटेनन् यक नेपाली मा हुनु पर्ने गुण उनमा भरिएको छ।

 

जन्म दिन को लाखौँ लाख शुभकामना दिँदै शेयर गरौं उनलाई अरु हौसला दिने र नेपाल लाई माया गर्ने चेली को सम्मान गरौं

प्रतिकृया दिनुहोस्