Thursday, October 22

झण्डै ३ करोडले हेरेको गीत गाएका यि गायकलाई धेरैले चिन्दैनन । ‘मुटुमा चिरा पर्या छ’ भन्दै मिडियामा आए

August 22, 2020 90

यतिबेलाको चर्चित गीत हेर यो मुटुमा चिरा पर्या छका गायक बादल थापा अलि अन्तर्मुखी स्वभावका छन् । राम्रो गायकी भएर पनि आफु दर्शक, स्रोता माँझ आउन नसक्नुको कारण बदल आफ्नो यहि स्वभाव भएको उनी बताउँछन् ।

केहि बर्षदेखि सँगीत क्षेत्रमा सक्रिय उनले ३ करोड हाराहारीले हेरेको गीत ओई तिम्रो छ कि छैन कोहि पनि गाए तर सोचे जति सफल छैनन् ।

कन्चनपुरका बादल थापा होम स्टुडियो बनाएर अब अगाडि बढ्दैछन् । शिशिर भण्डारीसँग कुरा गर्दै उनले आफ्ना समस्याहरु बताए । साथै केहि गुनासोहरु पनि पोखे । भिडियो हेर्नुस

प्रतिकृया दिनुहोस्