Sunday, October 25

चितवनमा ईनारमा डुबेर एक जनाको मृत्यु

August 22, 2020 155

चितवन- पश्चिम चितवनमा ईनारमा डुबेर आज एक वृद्धको मृत्यु भएको छ ।मृत्यु हुनेमा भरतपुर महानगरपालिका—२७ का ८७ वर्षीय डिल्लीराम आचार्य रहेको इलाका प्रहरी कार्यालय दिव्यनगरले जनाएको छ । कार्यालयका अनुसार आचार्य घर छेउमा रहेको ईनारमा आज दिउँसो २ः३० वजे डुवेको अवस्थामा भेटिएको थियो ।

प्रतिकृया दिनुहोस्