Thursday, October 29

१६ बर्षिय छोरीलाई आमाले बन्धक बनाएर यस्तोसम्म गराइन, छोरीले खोलीन् यस्ता रहस्य

August 22, 2020 445

काठमाडौ । सुनसरीबाट सुरु भएको यो घटना, आज हामीले एउटा यस्तो घटना लिएर आएका छौ जुन सुन्दा तपाई आफै अचम्ममा पर्नुहुनेछ । आफनै १६ बर्षिय छोरीलाई आमाले यस्तोसम्म गर्न सक्छिन भनेर । यो कुरा हालै लकडाउन अगाडि भारत जानुभन्दा अगाडिको हो, यि युवती कसरी त्यहा“ पुगिन रु भन्ने कुरा सुन्दा पनि अचम्म लाग्न सक्छ र डर पनि लाग्न सक्छ ।

आफनै आमा बाबु र दाईहरुबाटै यस्तो भएपछि को घरमा बस्न सक्छ र रु कैदीलाई जस्तै ३ दिनमा एकचोटी मात्रै खाना दिन्छिन आफनै आमाले भन्दा नि पत्यार नलाग्न सक्छ । तर यि युवतीले त्यो सबै भोगिन आफनै आमा हुदा पनि बेलाबेलामा यसरी टचर बनिन । बन्धक भएर आफनै घरमा बस्न बाध्य भईन ।

तर यो कुरा तब बिग्रियो जब यि युवती भागेर भारत गईन । दाई पर्नेले उनलाइ जान सहयोग गरे, अहिले फर्केर आईन । तर यो घटनामा यस्तो टविस्ट आयो कि जहा यिनलाई सहयोग गर्न दाईलाई यिनकी पापी आमाले बलात्कार र जबरजस्तीको केश लगाईन । अहिले ति निर्दोश दुईजना प्रहरीको हिरासतमा छन तर जो पिडित भनिएकी यि १६ बर्षिय युवती उनीहरु निर्दोष भएको भनेर भन्छिन तर प्रहरीले यो कुरा सुनेनन । हेर्नुहोस यो अचम्मको घटनाको खास बास्तबिकता

प्रतिकृया दिनुहोस्