Thursday, October 29

भाग्यमानी पुरूषहरूले मात्र पाउँछन यस्ता युवती,स्वर्ग बनाईदिन्छन आफ्नो घर

August 26, 2020 210

आचार्य चाणक्यका अनुसार हरेक व्यक्तिले नराम्रो परिस्थितीमा पनि सुख खोज्न सक्छ त्यो व्यक्ति नै संसारमा बुद्धिमान कहलिन सक्छ ।

चाणक्यले तीन चीज प्राप्त गर्नको लागि कहिल्यै समय खे’र फाल्न नहुने बताउँछन् ।चाणक्यका अनुसार वि’षबाट अमृत कसरी प्राप्त गर्ने भन्ने कुरा हरेक व्यक्तिले जान्नुपर्दछ । यसको अर्थ यदि कुनै समय वि’षमा अमृत भेटियो भने पनि त्यो अमृत ग्रहण गर्नुपर्छ ।

यसको मतलब प्रतिभा फो’होरमा छ भने त्यसलाई ग्रहण गर्न कुनै पनि प्रकारको कमि छो’ड्नुहुँदैन ।

 

सुन मूल्यवान् छ । फोहोरबाट पनि यदि सुन नि’काल्ने अवसर प्राप्त भयो भने त्यस्तो अवसर छो’ड्नुहुँदैन । कुनै पनि व्यक्तिलाई राम्रो बस्तु प्राप्त गर्नु छ भने सधैँ प्रयत्नरत रहनुपर्छ । स्त्री यदि गु’णी र सुन्दर हुनुपर्छ ।गरिब घरको भएपनि कुनै स्त्री ज्ञानी छिन् भने अपनाउन अ’प्ठ्यारो मान्नुहुँदैन । यदि श’त्रुको घरमा सुशील महिला छिन् भने उनीसँग सम्बन्ध जो’ड्न ड’राउनुपर्दैन । अंहकार छोडेर सुशील, गुणले भरिपूर्ण भएकी स्त्री जुन घरमा जान्छिन् त्यो घर सुन्दर हुन्छ ।

ज्योतिष शास्त्रमा वास्तु शास्त्रको धेरै महत्व रहेको छ । वास्तुशास्त्र र ज्योतिष शास्त्र एक अर्काको पुरक हुन । जबकी वास्तुशास्त्र अनुसार हरेक दिशामा केही न केही ग्रहसँग सम्बन्धित रहेको हुन्छ ।यदि व्यक्तिको जन्ममिति अनुसार चारै दिशामा केही वास्तु चिजहरु राख्ने हो भने केही न केही लाभ मिल्ने ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ ।यदि तपाईको जन्ममिति १२ गते रहेको छ भने त्यसलाई १२.३ भन्ने मुल्यांकनमा ३ मानिन्छ । त्यस्तै १५ गते जन्म छ भने त्यसलाई१५.६वा मुल्यांकनमा ६मानिन्छ।यसरी जन्ममितिको मुल्यांकन अनुसार घरको कुन दिशामा के राख्दा लाभ हुन्छ भन्ने बारे बताउन गइरहेका छौँ ।

१. मुल्यांकन नम्बर १ को लागि शुभ दिशा पूर्व हो । यस प्रकारको व्यक्तिले घरको पूर्व दिशामा घरमा बासुरी राख्दा राम्रो हुन्छ ।२.जन्ममिति अनुसार मूल्यांकन नम्बर २ पर्ने व्यक्तिको लागि शुभ दिशा उत्तर, पश्चिम रहेको छ । त्यसकारण मूल्यांकन नम्बर २ हुने व्यक्तिले उत्तर, पश्चिम दिशामा सेतो वस्तु जस्तै शंख, पथ्थर राख्दा राम्रो हुनेछ ।३. जन्ममिति अनुरा मूल्यांकन नम्बर ३ पर्ने व्यक्तिले उत्तर पूर्वी दिशा शुभ रहेको छ । यस दिशामा रुद्राक्ष राख्ने गरेमा लाभ मिल्नेछ ।४. मूल्यांकन नम्बर ४ हुने व्यक्तिको शुभ दिशा दक्षिण पश्चिम हो । यी व्यक्तिले दक्षिण पश्चिम दिशामा काँचले बनेको वस्तु राख्दा लाभ हुनेछ।५.मूल्यांकन नम्बर ५ पर्ने व्यक्तिको लगि शुभ दिशा उत्तर हो । यस प्रकारका व्यक्तिले उत्तर दिशामा लक्ष्मी अथवा कुवेरको मूर्ति राख्दा लाभ हुनेछ ।

६. मूल्यांकन नम्बर ६ भएका व्यक्तिको शुभ दिश दक्षिण पूर्व हो । यस्ता व्यक्तिले यो दिशामा मयूरको प्वाँख राख्नु शुभ मानिन्छ ।७. मूल्यांकन नम्बर ७ तोकिएका व्यक्तिको शुभ दिश उत्तर पूर्वी हो । यस प्रकारका व्यक्तिले उत्तर पूर्वी दिशामा एक मुखे रुद्राक्ष राख्दा लाभ मिल्न्नेछ ।८.८ नम्बरलाई मूल्यांकन नम्बर तोकिएको छ भने त्यस्ता व्यक्तिको लागि शुभ दिशा पश्चिम हो । उनीहरुले पश्चिम दिशामा कालो पथ्थर राख्नु राम्रो हुनेछ ।९. मूल्यांकन नम्बर ९ भएका व्यक्तिको शुभ दिशा दक्षिण हो । त्यसकारण उनीहरुले दक्षिण दिशामा पथ्थरले बनेको पिरामिड राख्दा शुभ हुनेछ ।

प्रतिकृया दिनुहोस्