Tuesday, October 20

किशोरीमाथि तीन बालकलाई करणी गर्न लगाएपछि तामाङ आफूले पनि गरे

August 29, 2020 683

विराटनगर : मोरङको बेलबारी नगरपालिका–११ की एक १६ वर्षीया दलित किशोरीमाथि अनौठो ढंगले क’रणी गरिएको घटना सार्वजनिक भएको छ। छिमेकका ११, १२ र १३ वर्षका भाइहरुलाई लिएर जंगलमा निगुरो टिप्न गएकी किशोरीमाथि क’रणी भएको हो। घटना मंगलबार दिउँसो ३ बजेतिर भएको प्रहरीले जनाएको छ। लक्ष्मीमार्गको जंगलमा निगुरो टिप्दै गरेको ठाउँमा पुगेका चिनजानकै ४० वर्षीय होम तामाङले किशोरी र बालकहरु चारै जनालाई नियन्त्रणमा लिएर घटना गराएको पत्ता लागेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार नियन्त्रणमा लिएर बालकहरुलाई ‘मैले जेजे भन्छु त्यही मान्नु नभए मा-रिदिन्छु’ भन्दै पालैपालो किशोरीमाथि क’रणी गर्न लगाए। त्यसपछि तामाङ आफैँले पनि क’रणी गरेको खुलेको छ। तीनै जना बालकहरु दलित समुदायकै हुन्।

‘एउटा हातमा लाट्ठी र अर्कोमा मुङ्ग्रो बोकेर पुगेका तामाङले सुरुमा चारै जनालाई नियन्त्रणमा लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ घटनाको अनुसन्धान गरिरहेका एक प्रहरीले भने, ‘नियन्त्रणमा लिएपछि डर, ध म्की र त्रा स देखाउँदै तीन जना कलिला उमेरका बालकलाई नाता सम्बन्धकी किशोरीमाथि क’रणी गर्न लगाएर त्यसपछि आफूले पनि क’रणी गरेको पाइयो।’

मानिसको आवतजावत कम हुने जंगलमा तामाङले ला ट्ठी र मुङ्ग्रो देखाउँदै भनेको नामानेमा मा-रिदिन्छु भनेपछि बालकहरु बा’ध्य भएको खुलेको प्रहरीको भनाइ छ। ‘किशोरीले आफूमाथि त्यसो नगर्न बारम्बार आग्रह गर्दा तामाङले त्रा’स देखाउँदै दुई घण्टाभन्दा बढी समय नियन्त्रणमा लिएर घटना गराएको देखिन्छ,’ ती प्रहरीले भने, ‘आफूमाथि ध म्की आएपछि डरका कारण उनीहरु चुपचाप तामाङले गरेको कुकार्य सहन बा’ध्य भएछन्।’ उनका अनुसार बालकहरुलाई प्रयोग गरिसकेपछि तामाङले उनीहरुकै अगाडि किशोरीलाई क’रणी गरेको खुलेको छ।

नियन्त्रणमा लिँदै नाता सम्बन्धका कलिला बालकलाई किशोरीमाथि क’रणी गर्न लगाएर आफूले पनि गरेको यो अनौठो घटना भएको प्रहरीले जनाएको छ। किशोरीमाथि बालकहरुलाई क’रणी गर्न लगाएर तामाङले मोबाइलबाट भिडियोसमेत बनाएको खुलेको अनुसनधानमा संलग्न प्रहरीले बताए। बालकलाई प्रयोग गर्दा आफू घटनाबाट बच्ने भएकाले तामाङले त्यस्तो उपाय लगाएको हुन सक्ने प्रहरीको भनाइ छ।

अमानवीय घटना भएपछि उनीहरु निगुरो नलिइकन साँझमा घर फर्किएको किशोरीका एक आफन्तले बताए। ‘निगुरो नल्याइकन फर्किएपछि सोधीखोजी ग¥र्यौ,’ उनले भने, ‘तर उनीहरुले त्यतिबेला नभेटेर नल्याएको जवाफ दिए।’ तर चारै जनाको व्यवहार भोलिपल्ट फरक रहेको पाइएपछि आफन्त र परिवारका सदस्यले सोधीखोजी गर्दा घटनाका बारेमा थाहा भएको उनको भनाइ छ। उनका अनुसार भोलिपल्ट बालकिशोरीले अघिल्ला दिनको भन्दा फरक र मा नसिक रुपमा वि क्षिप्त व्यवहार देखाएका थिए।

घटनामा संलग्न होम तामाङ। र बालिकामाथि करणी भएको जंगल। तस्बिर : अन्नपूर्ण
तामाङले भोलिपल्ट पनि घरघरमा पुगेर सबैलाई भेट्दै घटनाका बारेमा कसैलाई नभन्न पुनः दबाब दिएको उनले बताए। घटनाका बारेमा थाहा भएपछि किशोरीका अभिभावक र आफन्तले इलाका प्रहरी कार्यालय बेलबारीमा तामाङविरुद्ध बुधबार किटानी जाहेरी दिएका छन्। प्रहरीले घटनाका बारेमा बालकहरुसँग पनि सोधपुछ गरिरहेको छ।

बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार तामाङले ध म्की दिएर आफूहरुलाई क’रणी गर्न बा ध्य पारेको बालकहरुले बताएका छन्। ‘निर्दयी ढंगले गरिएको अमानवीय र घृणित घटनापछि चारै जना डराएको पाइयो। राम्ररी कोहीसँग पनि बोल्न मान्दैनन्,’ उनले भने, ‘कोही नयाँ मान्छे देख्दा केही गरिहाल्छन् कि जस्तो मान्छन्।’ घटना बाहिरिएपछि क’रणीमा संलग्न तामाङ फरार रहेकाले खोजी थालेर घटनाको गम्भीर ढंगले अनुसन्धान अघि बढाइएको जानकारी ढकालले दिए।

‘जंगलमा एकै डर लाग्ने भएकाले निगुरो टिप्न भाइहरुलाई साथी लिएर गएको बादिकाले बताएकी छन्,’ किशोरीलाई उद्र्धत गर्दै प्रहरीले भन्यो, ‘भाइहरुलाई पनि गर्न लगाएर उनीहरुकै अगाडि क’रणी गरियो।’

पहिलेदेखि नै बोलाउने, जिस्क्याउने र अनेक हिसाबले प्रलोभनमा पार्ने काम तामाङले गर्ने गरे पनि गाउँकै चिनजानका व्यक्ति भएकाले आफूले वास्ता नगरेको किशोरीले प्रहरीलाई बताएकी छन्। प्रकृति हेर्दा र अध्ययन गर्दा घटना योजनावद्ध रुपमै भएको देखिने प्रहरीले जनाएको छ। घटनाका बारेमा बालकिशोरीले आ–आफ्ना अभिभावकलाई सुनाइसकेका छन्।

किशोरीको शरीरका केही भागमा चो-टपट-क पनि रहेको छ। उनलाई उपचार र स्वास्थ्य परीक्षणका लागि प्रहरीले बिहीबार विराटनगरको कोशी अस्पताल ल्याएको छ। प्रारम्भिक स्वास्थ्य परीक्षणबाट क’रणीको पुष्टि भएको प्रहरीले जनाएको छ।

स्थानीय विद्यालयको कक्षा ६ मा पढ्ने किशोरीका बाबु वैदेशिक रोजगारीका क्रममा कतारमा छन्। उनी घरमा आमासहित १३ र ३ वर्षका भाइसँग बस्थिन्। उनीहरुको आर्थिक अवस्था कमजोर रहेको स्थानीयले बताए। किशोरी र उनकी आमासँग बिहीबार विराटनगर जानेसमेत खर्च नभएपछि स्थानीयले उठाएर एक हजार पाँच सय रुपैयाँ दिएका थिए।

तामाङलाई श्रीमतीले केही वर्ष अगाडि छाडिसकेको पाइएको छ। उनी भाइ–बुहारीको घरमा बस्दै आएको खुलेको छ। ‘हाम्रोमा पनि कहिले काहीँ मात्रै आउने गर्नुहुन्थ्यो। अरु बेला कहाँ गएर के गर्नु हुन्छ हामीलाई थाहा भएन,’ बुहारीले भनिन्, ‘हिजो (बुधबार) देखि घरमा आउनु भएको छैन। अहिले गाउँमा नराम्रो कुरा पनि सुन्दैछु।’

यो समाचार अन्नपूर्ण पोष्टमा किशोर बुढाथोकीले लेखेका छन्

प्रतिकृया दिनुहोस्