Wednesday, October 21

यस्तो मान्छेलाई के भन्न चहानुहुन्छ ?

September 1, 2020 32

नेपाल वि,द्युत प्रा,विधिरणमा सबै कामको जस कुलमानलाई दिनु हुने भन्दै पूर्व का,र्यकारी प्रमुख मुकेश राज काफ्ले ग,र्जिएका छन् । बुधबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहान्छन कार्यक्रममा ऋषि धमलासँग अन्तरबार्ता दिदै उनी गर्जिएका हुन् ।

 

प्रत्रकार ऋषि धमलाले सबै लो,डसेडिङ कुलमानले नै मु!क्त गराएका हुन् । तपाईले लथालिङ्ग बनाएको १८ घण्टा लो,डसेडिङलाई उहाँले अन्त गराएर देश र जनतालाई उज्याले दिएका होइनन ? तपाईले अरबौ प्राधिकरणलाई घाटामा पारेको खाल्डो उहाँले नै भरेका होइनन ।

अनी उहाँलाई राम्रो कामको जस नदिएर हुन्छ रु भनेर प्रश्न सो,ध्दा मुसुमुसु हाँस्दै काफ्लेले हो,इन बन्दै उल्टै जि,द्धि गरेका थिए । उनले गरेका सबै काम जनताले देखेका छन् ।

सामाजिक स,ञ्जालभरि कुलमानको पक्षमा म त आएको छ भन्दा यो कुनै चुनाव होइन,सोसियल मिडिया भनेको प्रा,योजित हो । यसले केही पनि गर्दैन भनेका छन् ।

प्रतिकृया दिनुहोस्