Saturday, October 24

२२ वर्षीया अन्जनाले श्रीमानको ज्या’न लीईन

September 4, 2020 109

काठमाडौ । रुकुममा अनौठो घटना सार्वजनिक भएको छ । एक जना महिलाले आफ्नो श्रीमानको ज्या’न लि’एर उनको श’व डोकोमा बो’केर लगेर भिरवाट फा’ले’की छन । रुकुम बाफिकोट गाउँपालिका- १० की २२ वर्षीया अन्जना पुन बुढा आफ्नो श्रीमानको ज्या’न लि’एको अभियोगमा प्रहरीले पक्राउ गरेपछि घटना सार्वजनिक भएको हो । उनले घरायसी वि’वादका क्रममा ला’ठीले हा’नेर ३६ वर्षीय पति भीमबहादुर बुढाको ज्या’न लिएको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रहरी निरीक्षक हरि वलीका अनुसार भदौ १० गते बेलुका ८ बजेतिर अन्जनाले घरभित्रै श्रीमानको ज्या’न लिएकी हुन् । श्रीमानको निधन भएपछि उनले शव डोकोमा बोकेर टुटुरे भन्ने जं’ग’लमा लगेर फा’ले’को प्रहरी अनुसन्धानमा देखिएको छ।

भीमबहादुरको शव भदौ १४ गते बिहान ११ बजे स्थानीय टुटुरे भीरको जं’ग’लमा फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो। श्रीमान भदौ १० गते घरवाट हिडेको भन्दै प्रहरीलाई बताएकी थिइन् । आफुलाई कहाँ जान्छु भन्ने केही जानकारी नदिई श्रीमान घरवाट हिडेको भन्दै उनले प्रहरीमा वयान दिएकी थिइन् । तर घटनाको अनुसन्धान गर्दौ जाँदा उनीमाथि नै शंका उठेपछि प्रहरीले पक्राउ गरेको हो ।

त्यस पछि उनले वयान बदलेर आफुले श्रीमानको ज्या’न लिएको बताएकी थिइन् । र’क्सी खा’एपछि हाम्रो वि’वाद भयो र मैले आवेशमा आएर ला’ठीले हा’ने’पछि ज्या’न गयो उनले प्रहरीसंगको वयानमा भनेकी छन् । उनले शव ब्यवस्थापन कसरी भयो भन्ने बारे पनि वयानमा भनेकी छन् । श्रीमानको निधन भएपछि आफुले शव डोकोमा हालेर भीरवाट फा’ले’को प्रहरीलाई बताएकी छन् ।

प्रतिकृया दिनुहोस्