Saturday, October 24

५ वर्षमा विदेशवाट आएर छिमेकीको श्रीमती लिएर हिडेका श्रीमानलाई यस्तो अवस्थामा फेला पारेपछि भयो बबाल (भिडियो हेर्नुस्)

September 4, 2020 536

काठमाडौ । वुटवल नजिक तिलोत्तमा नगरपालिका ११ सैनिक टोलमा अनौठो घटना भएको छ । विदेशमा रहेका एक जनाले आफ्नो श्रीमतीलाई थाहा नदिई नेपाल आएर अर्कैको श्रीमती लिएर हिडेका छन् । ५ वर्षमा विदेशवाट आएका उनले घरमा श्रीमती र छोराछोरीलाई बिचल्ली पारेर अर्कैको श्रीमती लिएर हिडेपछि श्रीमतीले मिडियाको सहयोग मागेकी छन् । कृष्ण रानाको श्रीमती, सावित्रा खड्काको श्रीमान आफ्नो परिवार छोडेर हिडेका हुन् ।

प्रहरीको सहयोग माग्दा पनि उनीहरु फेला नपरेपछि मिडियाको सहयोग लिएका हुन् । एक जना युट्युवरले अर्काको श्रीमती लिएर जाने ति पुरुषलाई मोवाइलमा सम्पर्क गरेका छन् । उनले आफुले गल्ती गरेको भन्दै दुवैजनालाई मिलाएर राख्ने बताएका छन् ।

कृष्ण रानाले घरमा वहुमुल्य सामान र नगद समेत लिएर हिडेको रानाले बताएका छन् । मोवाइलको सम्पर्कमा आएकी राधाले पनि आफु त्यो घरमा बस्न नसकेर हिडेको बताएकी छन् । मैले सुत्केरी अवस्थामा काम गरेको श्रीमानले देखेनन्, मलाई नराम्रो शब्द बोलेर घरवाट निस्केर जा भनेपछि आफु निस्केको बताएकी छन् । युट्युवरसंग मोवाइलमा सम्पर्कमा आएकी उनले श्रीमानसंग भने बोल्न चाहिनन् ।

उनले आफुसंग भएका समस्याका बारेमा छिमेकी महिलाहरुसंग पनि बताउने गरेको बताएकी छिन् । ति छिमेकी महिलाले पनि आफुले सम्झाएको बताइन् । त्यसरी अर्काको श्रीमानसंग नजाउ भनेर आफुले सम्झाएको पनि छिमेकीले पनि सम्झाएको बताएकी छन्

प्रतिकृया दिनुहोस्