Thursday, October 29

जे’ठाजुले बु’हारीलाई ब’न्चरोले मूला का’टेझैँ का’ट्नुको र’हस्य खोले छोराले, रुदै भने – मेरो बुवा र ठुलोबुवा मिलेर मा’रेका हुन मलाई नि मा’र्छन(भिडियो)

September 5, 2020 70

काभ्रे । बुहारीलाई ब’ञ्चरो प्र’हार गरी ह’त्या गर्ने जेठाजुलाई काभ्रे प्रहरीले प’क्राउ गरेको छ । काभ्रेको नमोबुद्ध नगरपालिका–८ दाप्चाबजार नजिकै घरमा रहेकी बुहारीलाई ध’रिलो ह’तियार ब’न्चरो प्र’हार गर्ने जेठाजु प’क्राउ परेका हुन् ।

विहिबार विहान घरायसी वि’षयमा वि’वाद हुँदा ब’न्चरो प्र”हार गरिएको हुन सक्ने प्रहरीले जानकारी दिएको छ । श्यामपाटी प्रहरी चौकीबाट गएको प्रहरी टोलीले ब’ञ्चरो प्र’हार गर्ने जेठाजु सुर्दशन अधिकारीलाई नि’यन्त्रणमा लिएको छ । ३५ बर्षीया रञ्जना अधिकारी डराउनेपोखरी स्वास्थ्य चौकीमा केहि वर्ष देखि कार्यालय सहयोगिका रुपमा कार्यरत थिईन् ।

एक स’न्तानकी आमा रञ्जना र उनका श्री’मान बीच केहि समय अघि सामान्य ख’टपट भए पनि पछि सँगै बस्दै आएका थिए । भारतमा बस्दै आएका जेठाजु सुर्दशन कोरोना भाईरस नि”यन्त्रण गर्न लकडाउन गर्नु अघि घर फर्किएका थिए ।

 

प्रतिकृया दिनुहोस्