Tuesday, October 20

भोली मंगलबार गणेश भगवानको दर्शन गर्दै राशिफल पढ्नुहोस

September 7, 2020 103

०७७ साल आश्विनकृष्णपक्ष भाद्र २३ गते मंगलवार षष्ठी तिथि कृतीका नक्षत्र चन्द्रमा मेष राशिमा ३ः२१ सम्म पछि वृष राशिमा

मेष : आजको दिन तपाइको लागि त्यति राम्रो मान्न सकिदैन, बा दबि बाद को समय रहेको छ ,बोल्दा बिचार पुर्याउनु होला झुटा आरोप हरु लाग्ने हुँदा कामहरु गर्दा सर्तकता अपनाउनु होला, भाग्यको थारै मात्र साथ दिनेछ ।

बृष : आजको दिन तपाइको लागि सामान्य नै रहन्छ ,व्यक्तित्व को प्रभाव बढेर जानेछ , मानसम्मान प्राप्त हुने छ , स्वस्थमा सामान्य समस्या देखा पर्नेछ , आर्थिक बृद्धी हुनेछ ।

मिथुन : यस राशि भएका ब्यक्ति हरुको लागि आजको दिन सबल रहेको छ ,सन्तान सुख प्राप्ति का योग रहेको छ , दिमागी शक्ति बढ्नेछ , दिमाग लगाएर गरेका कामहरु प्रशंशा योग्य हुने छन

कर्कट : आजको दिन तपाइको लागि दुर्बल रहेको छ, मनमा अशान्ति हुने तथा घरपरिवारमा खटपट हुने जस्ता सम्भावनाहरु रहेका छन , आमाको स्वास्थ्य लाइ लिएर समस्याहरु देखा पर्नेछन ।

सिंह : दाजु भाइ दिदी बहिनि को सम्बन्धमा सुमधुरता रहने छ , आर्थिक कारोबार गर्दा सर्तकता अपनाउनु होला, । मु द्धाम मिला का कुराहरु छन भने त्यसले जटिलता थप्न सक्ने छ ,त्यस्तै ह तियार हरु चलाउदा सर्तक रहनु होला अन्यथा चो टपटक लाग्ने सम्भावनाहरु रहेका छन ।

कन्या : बोलीको प्रभाव बढ्ने छ ,सामान्य स्वास्थ्य समस्याले भने सताउन सक्ने छ सर्तकता अपनाउनु होला ,आफन्त हरु स“ग को सम्बन्ध राम्रो भएर जाने छ, यसरि नै महत्वपुर्ण कामहरु बन्ने भएकाले आफुले अफुलाइ भाग्यमानि महसुस गर्नु हनेछ ।

तुला : मान सम्मान मा बृद्धी हुनेछ, यसैगरी बैदेशिक यात्राका अवसरहरु प्राप्त गर्ने योग रहेको छ , यस्तै भाग्यमा रोकिएका कामहरु बन्ने समय रहेको छ , शत्रु बृद्धी को कारणले काममा बाधा अब रोधहरु नआउलान भन्न सकिन्न।

वृश्चिक : समय दुर्बल रहेको देखिन्छ , पानि मा भय हुने जस्तो योग देखिन्छ त्यसकारण पानिमा सर्तकता अपनाउनु होला , यसैगरी छाला सम्बन्धि रोगहरुले पनि सताउन सक्ने छपिता सँगको सम्बन्धमा सामान्य ख टपट होला, अरु समय सामान्य रहने छ ।

धनु : आजको दिन तपाइको लागि राम्रो मान्न सकिन्न, कसैसँग ठ गिने योग भएको कारणले बिचार पुर्याएर आर्थिक कारोबार गर्नुहोला, त्यस्तै विपरित राजयोग परेको हुनाले नसोचिएको आर्थि लाभ हुने समय रहेको छ ।

मकर : यो राशि भएका व्यक्तिहरुको लागि आजको दिन सामान्य रहेको छ , काममा पद्धोन्नति हुने तथा नयाँ कामहरु बन्ने सम्भावना रहेको छ , भाग्यमा बृद्धी भएर कतै फसेका धनहरु आर्जन हुनछन् ।

कुम्भ : यस राशि भएका व्यक्ति हरुको लागि आज सामान्य नै छ , बैदेशिक यात्राको समय रहेको छ ,आफन्त हरुसँग मिलेर गरेको कार्यमा सफलता प्राप्त हुने छ यसैगरि चोटपटक को सम्भावना रहेकाले सर्तकता अपनाउनु होला ।

मिन : आजको दिन त्यति राम्रो मान्न सकिदैन , चो टपटक को सम्भावाना रहेको छ , चिसो ठाउँबाट सर्तक रहनु होला , स्वास्थ सम्बन्धि अन्य समस्याहरु आउन सक्ने छन, आर्थिक कारोबार गर्दा सर्तक रहनु होला , भाग्य कमजोर रहेको छ ।

प्रतिकृया दिनुहोस्