Friday, October 23

खुकुरी प्रहारगरि दाजुबहिनीको बिभत्स हत्या गर्ने राई सार्वजनिक

September 9, 2020 57

दाजुबहिनीको बिभत्स हत्या गर्ने जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर खुशिवालयका ३३ वर्षीय दुर्गाबहादुर राईलाई मङ्गलबार सार्वजनिक गर्दै प्रहरी । अभियुक्त राईले यहि भदौ १७ गते राति सोही ठाउँका ७७ वर्षीय ईन्द्रबहादुर श्रेष्ठ र उहाँकी बहिनी ६७ वर्र्षीया गोपीमाया श्रेष्ठलाई खुकुरी प्रहारगरि हत्या गरेका थिए । तस्वीर , केदार मगर, रासस

खुकुरी प्रहारगरि दाजुबहिनीको बिभत्स हत्या गर्ने राई सार्वजनिक

प्रतिकृया दिनुहोस्