Wednesday, October 28

२ महिना अघि प्रेम विवाह गरेकी पुष्पाले पासो लगाइन भनेर माइतीलाई हेर्नै नदीइ हतारमा जलाएपछी (भिडियो हेर्नुहोस )

October 9, 2020 69

पुष्पा र गोपीबीच साढे २ महिना अघिमात्र भागेर प्रेम विवाह भएको थियो। सुरुमा बिरामी भएको भनिएपनि अस्पतालमा आएपछि देह त्याग गरेको दावी गरिएपछि माइती पक्षले संका गरेका थिए । पुष्पाको दाइले भने ‘बहिनीको शव अस्पतालमा ल्याउँदा हामी सबै जम्मा भएका थियौं । केटा पक्षले बहिनीको शवसमेत हेर्न नदिएर घरमा थुनेर राखेपछि हेर्न खोज्दा प्रहरीले समेत रोक्यो,’ ।

जाहेरी लेखाउन लगाएको वकिललाई समेत प्रहरी कार्यालयबाट फोन गरेर नलेख्न दवाब आएको उनको भनाई छ । बहिनीको गहना फुत्किएको अवस्थामा छ यस्तो अवस्थामा कसरी देह त्याग हुन सक्छ ?’ पवनले प्रति प्रश्न गरे। भिडियो हेर्नुहोस

प्रतिकृया दिनुहोस्