Monday, October 19

आकासमा उडिरहेका दुई विमान ठो’क्किए, ५ जनाको नि’धन

October 11, 2020 470

काठमाडौ । उडिरहेका दुई जहाज आकासमै ठ’क्कर आएर दु’र्घटना हुँदा ५ जनाको नि’धन भएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

यो घ’टना फ्रान्समा भएको हो । उडिरहेका दुई विमान एक आपसमा ठो’क्किएर दु’र्घटनाग्र’स्त हुँदा पाँच जनाको नि’धन भएको अन्तरष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

एक विमानमा ३ र अर्का विमानमा २ यात्रु रहेको समाचारहरुमा बताइएको छ। स्थानीय समयअनुसार शनिबार फ्रान्सको दक्षिण–पूर्वी शहरमा उक्त लाइट विमानहरु दु’र्घटनाग्र’स्त भएको बीबीसीले जनाएको छ।

दुर्घ’टना लगत्तै उ’द्धारका लागि ५० अ’ग्निनियन्त्रक घ’टनास्थलमा खटा’इएका थिए। विमान जमिनमा ख’स्दा त्यसले कसैलाई क्ष’ति नपुर्याएको बताइएको छ। विमान मानव वस्ती नभएको स्थानमा ख’से’को थियो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्