Saturday, January 23

प्रशासनको आदेश अवज्ञा गर्दै राँगाको बली (तस्वीरमा)

October 24, 2020 147

तस्वीर १ – बैतडीको मुस्याचौर बजारमा महाअष्टमीका दिनमा निङ्गलाशैनी भगवती मन्दिरमा बलि चढाउनका लगिंदै गरेका रांगा । जिल्ला प्रशासन कार्यालयले मेला, जात्रा र बलि तथा भीडभाड हुने क्रियाकलापमा रोक लगाउने निर्णय गरेको भए पनि निर्णय उल्लंघन गरिएको छ ।

तस्वीर २ – कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका वडा नं १० का स्थानीय दशैंको अष्टमीमा बलि दिनका लागि शक्तिपिठमा लैजाँदै गरेका राँगा । सरकारले शक्तिपीठहरू नखाेल्न र बलि नदिन भने पनि यहाँका स्थानीयले अवज्ञा गरेका छन् ।

प्रतिकृया दिनुहोस्