Tuesday, December 1

दशैँको जोहो : कतै माछा, कतै खसीबोका र च्यांग्रा (तस्वीरमा)

October 24, 2020 131

तस्वीर १ – कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका वडा नं ३ पिपलाडीका थारु समुदायका व्यक्तिहरु दशैंमा ढिक्रीसँग खानका लागि नदीबाट मारेका माछा सुकाउने तयारी गर्दै ।

 

 

तस्वीर २ – डोटीका गाउँगाउँबाट दशैंका लागि बिक्री गर्न दिपायल पिपल्ला बजारमा ल्याइएका खसीबोका । दशैंको आगमन शुरु भएसँगै अहिले यहाँका बजारमा खसीबोका बिक्री गर्नेहरुको घुइँचो लाग्न थालेको छ ।

 

 

तस्वीर ३ – बडादशैँका लागि पोखराको सिम्पानीमा बिक्रीका लागि राखिएका च्याङग्रा किन्न पुगेका ग्राहक । तिव्वतबाट नआउँदा यसवर्ष विगतका तुलनामा च्याङग्रा महङगो भएको गुनासो ग्राहकको छ ।

 

प्रतिकृया दिनुहोस्