Friday, April 23

किस्ट अस्पतालमा कोरोना संक्रमित पुरूषको मृत्यु१९

November 5, 2020 136

१९ कात्तिक, काठमाडौं । ललितपुरको किस्ट अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ ।

 

ललितपुरको लुभु बस्ने ५८ वर्षीय पुरुषको बुधबार साँझ साढे ६ बजे मृत्यु भएको किस्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्