Saturday, June 19

सवारी साधन चल्ने पनि समय तोकियो

May 26, 2021 182

काठमाडौं । नि’षेधाज्ञामा अनावश्यक आवतजावत घटाउन सरकारले उपत्यकाका तीन जिल्लामा सरकारी सवारी साधन चलाउने समय पनि तोकेको छ । स्वास्थ्य मन्त्रालयले हालसम्मको नि’षेधाज्ञाको अवधिमा केवल ६० प्रतिशत मात्रा आवागमन रोकिएको निष्कर्ष निकालेपछि अध्यादेशमा टेकेर नि’षेधाज्ञाको प्रावधानलाई थप कसिलो बनाउन लागिएको हो ।

मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सरकारी गाडीलाई दिउँसो सञ्चालन गर्न नदिने निर्णय गरेको हो । नयाँ निर्णयसँगै अब सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकका सवारीसाधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउनेछन् ।

त्यसैगरी कोरोना भाइरसको सं’क्रमण अहिले वि`श्वकै सबैभन्दा ठूलो चि’न्ता`को विषय बनेको छ ।लगातार बढ्दै गएको सं’क्रमणका कारण देशका हरेक कुरामा प्रभाव पार्न थालेको छ ।यो भाइ`रसले विशेष गरेर स्वास्थ`लाई गहिरो रुपमा असर पुऱ्याइ`रहेको छ ।

नेपालमा समेत सं’क्र`मण फैलने क्रममा तिब्रता आएको छ ।नेपालका कतिपय अस्प`तालहरुमा बेड खाली नभएका समा`चारहरु सार्व`जनिक भैरहेका छन् भने अक्सी`जनको अभावका कारण बिस्तारै मृ`त्युदर समेत बढ्न थालेको छ ।सं’क्रमणका कारण मृ’त्युको तथ्यांक पनि बढ्न थालेको छ ।विभिन्न स्थान`हरुमा सं’क्रमण पुष्टिको बारेमा कोरोना वरीक्षण पनि हुन सकि`रहेको छैन ।

यस्तै अवस्थालाई ध्यान दिँदै डाक्टरले मानिस`हरुलाई उनीहरुको स्वास्थ्यको बारेमा थाहा पाउनका लागि ६ मिनेटको वाक टेस्ट गर्ने सल्लाह दिएको छ ।विशे`षज्ञका अनुसार यस प्रकारको उपाय`बाट आफ्नो स्वास्थ्य र श`रीरमा अक्सी`जनको स्थितिको बारेमा सजिलै थाहा पाउन सकिन्छ ।

प्रतिकृया दिनुहोस्