Saturday, June 19

भाग्य न्यौपानेको घर पुग्दा बुबाको कुराले सबैको मन रोयो,चोर हुन्छ भन्थे भन्दै भक्कानिए बुबा’ (भिडियो सहित)

May 31, 2021 143

युट्युबका एक चर्चित सेलिब्रेटी हुन् भाग्य न्यौपाने । युट्युबबाटै नाम दाम कमाएका भाग्यले अन्य धेरै गरीव दुखि नेपालीहरुको पनि भाग्य बनाइदिएका छन् । उनले बनाएका भिडियोहरुलाई लाखौँ दर्शकले युट्युबमा हेर्ने गरेका छन् । समस्यामा परेका तर हाइलाइटमा नपरेका समाचारलाई फरक ढंगले प्रस्तुत गर्ने भाग्यले युट्यबकै लागि भनेर रातदिन समय दिइरहेका छन् ।उनै भाग्य यतिबेला भने युरोप भ्रमणमा रहेका छन् ।

दुख देख्न नसक्ने भाग्य न्यौपाने सबैको दुख आफ्नै सम्झिन्छन । दुख र पिडामा सबैको लागि सहयोग गर्ने भाग्य जस्तोसुकै दुख र पीडा सहेर भए पनि नेपालका सबै ठाउमा पुग्छन । बाढी पहिरो बाटो उस्तै हुदा पनि जस्तोसुकै ठाउमा पुग्ने भाग्यलाई सबैले भगवान नै मान्छन ।

द्दण्द्धढ सालमा जन्मिएका भाग्य सानैदेखी बुबा आमाको सेवा गर्ने खालका थिए । भाग्य न्यौपानेलाई अब बुहारी खोज्दै गरेको बताए उनकी हुनेवाली यस्ती हुनुपर्छ भनेर बुबाले सुनाए ।भाग्य न्यौपानेको सुरुदेखी अहिलेसम्मको सम्पुर्ण नालिबेली यसरी बताए उनका बुबाले तल भिडियोमा हेर्नुहोला

यो पनि पढ्नु होश

उपचारका क्रममा कोरोना संक्रमित बिरामीको मृ’त्यु भएको निहुँमा आफन्तले हा ;तपा;त गर्दै ल’खेटे’पछि भेरी अस्पताल नेपालगञ्जका चिकित्सक तथा स्वास्थ्यकर्मीले ज्या’न जो’गाउनका लागि एक तला माथिबाट कुद्नु परेको छ। अस्पतालका चिकित्सकका अनुसार करिब साढे ९ बजेतिर कोभिड वार्डमै आएर स्वास्थ्यकर्मीमाथि कु’ ट’ पि; ट गर्न थालेपछि ज्या’न जोगाउन चिकित्सक तथा नर्सहरुले एक तला माथिबाट कु’द्नु परेको हो।

ड्युटीमै रहँदा हा’ त’पा’ त हुन लागेपछि अस्पतालका डा चन्द्र प्रकाश साहु, स्टाफ नर्स अश्विनी गुरुङ, सदीक्षा गैरे र बन्दना श्रेष्ठले ज्या न जोगाउनका लागि अस्पतालको एकतला माथिबाट यसरि भा’ग्नु परेको हो। स्वास्थ्य खबरका अनुसार ती बिरामीलाई दाङबाट रेफर भएर १० दिन अघि यहाँ ल्याइएको थियो। उहाँको अवस्था सिरियस भएर सुरुदेखि नै आईसीयूमा राखिएको थियो।

उहाँहरुले यही (भेरी अस्पतालमै) राखेर उपचार गर्ने भन्ने निर्णय गरेपछि १० दिन अघि देखि नै आइसीयूमा राखेर उहाँको उपचार भइरहेको थियो

।आज (बिहीबार) राति ९ बजेतिर उहाँको अवस्था एकदमै नाजुक भयो। एउटै वार्डमा दुईजना बि’रामी एकैपटक सिरियस थिए। मैले एकजना बिरामी हेर्दै थिए। मेरो साथीले दाङको बिरामी हेर्दै हुनुहुन्थ्यो। उहाँहरुको अवस्था सिरियस भएर भेन्टिलेटरमा राख्ने कुरा भयो। उहाँलाई भेन्टिलेटरमा राख्न लैजाने तयारी गर्दागर्दै मृ’त्यु भयो।

बिरामीका आफन्तले पहिलेदेखि नै हाम्रो बिरामीलाई केही भयो भने हामी तपाईंलाई छो’ड्दैनौं भनेर ध’म्काउँथे। बिरामीको मृ’त्यु हुनेवित्तिकै उहाँको आफन्तलाई जानकारी गराइयो। त्यसपछि एकैपटक ८–१० जना व्यक्तिहरु ग्रुपमा आएर ड्युटीमा रहेका एकजना स्टाफको घाँ ;टी समाते। पि’ट्न था’ले। त्यसपछि ड्युटीमा रहेका अन्य चिकित्सक र नर्सहरु क्याविन भित्र जानुभयो।

मृ’तकका आफन्तहरुले क्याविनको ढोका भाँ’चेर भित्र आएपछि त्यहा हुनुभएका एकजना डाक्टर र ३ जना नर्स बाथरुममा जानुभयो। मृ’तकका आफन्तहरुले बाथरुमको पनि ढोका फो’ड्न लागेपछि बाथरुमको झ्यालबाट बाहिर निस्केर अस्पताल भवनको एकताला माथि करिब २० मिटरको हा’इटबाट हा’ ‘मफा’ ‘लेर ज्या’न जोगाउनुभयो।

सो क्रममा एकजनाको खुट्टामा चो ‘ट पनि लागेको छ। पछि मृ’तकका आफन्तहरुले बाहिर आएर पनि झ’ग’डा गर्नुभयो। झ’ग’डा गर्ने ब्याक्ति नेता नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य शकर पोखरेलका नजिकको मान्छे भएको खुलासा भएको छ । डाक्टर देवेन्द्र आचार्यले फेसबुकमा लेख्नु भएको छ, ‘यो अ’परा’धीलाई के गर्दा ठिक होला भेरी अस्पतालमा स्वास्थ्यकर्मी माथी हा’ ‘त पा’ ‘त गर्ने प्रमुख अभियुक्त उहाँ हुनुहुन्छ मान ब रावत नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य शकर पोखरेलको मान्छे ।

प्रतिकृया दिनुहोस्