Saturday, June 19

राउटे समुदायका युवतीहरूको भिडियो बनाउने तीन जना सुर्खेतमा पक्राउ (हेर्नुस भिडियो) ???

June 6, 2021 31

राउटे समुदायका युवतीहरूको भिडियो ब’नाउने तीन जना सु’र्खेतमा प”क्राउ (हेर्नुस भिडियो)

सुर्खेत । जंगलमा फि’रन्ते जीवन विता’उँदै आएको रा’उटे समुदायका युवतीलाई होटलमा लगेर दु”व्र्यव’हार गरेको आ”रोपमा तीनजना प”क्राउ परेका छन् । प”क्राउ प’र्नेमा गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भुपेन्द्र बुढा र २९ व’र्षीय होटल सं”ञ्चा’लक बिनोद पुन रहेका छन् ।

रा’उटे युवतीलाई हो”टलमा लगेर मदिरा से’वन गराएर तीनै जनाले सामाजिक स’ञ्जा’लमा भिडियो अप’लोड गरेका थिए । सामाजिक सञ्जा’लमा चौ”तर्फी आलो”चना ब’ढे पछि प्रहरीले शनिवार उनीहरुलाई प”क्राउ गरेको जिल्ला प्रशा’सन कार्यालय सु’र्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

राउटे समुदायलाई अनावश्यक दुः”ख दिने र उनीहरुलाई द”वावमा राखेर नराम्रो भिडियो रे’कर्ड ग’र्नु गलत प’क्ष हो, रिजालले भने, ‘यसबारे थप अनुस”न्धान भइरहेको छ, का’नून अनुसार कार”वाही प्र”क्रिया अघि बढा”उँछौं सामाजिक स”ञ्जा”ल युटुव, टिकटक र फेसबुकमा भा”इरल भएका राउटे समुदायका युवतीहरु माथी पछिल्लो पटक दु”व्र्य’वहार ब’ढ्दै गएको छ ।

भिडियो, फोटो खि’च्न भन्दै रा’उटे समुदायमा पु’ग्ने स्थानीय युवाहरु बाट रा’उटे युवती दुव्र्य”वहारको सि’कार भइरहेको स्था’नीय बताउँछन् । घ”टनाको बिषयमा थप अनु”सन्धान भईरहेको प्र’हरीले जनाएको छ । यस अघि लेकबेशी नगरपालिकाको क’ल्याणमा बस्दै आएका रा’उटे समुदाय केही दिनअघि मात्रै गुर्भा’कोट नगरपालिका वडा नं.११ आँप’सोती जनै’घाट स्थित भेरी नदी किनारामा ब’स्दै आएका छन् । हेर्नुस भिडियो-

प्रतिकृया दिनुहोस्