Sunday, October 25

‘बर्थ-डे’ पार्टी दिन्छु भन्दै आफ्नै साथीलाई जब र जस्ती कर णी गर्ने यु वक प्रहरी नि यन्त्रणमा

July 20, 2020 85

रामहरि श्रेष्ठ, न्युज २४
ओखलढुंगा, ४ साउन । ‘बर्थ–डे’ पार्टी दिन्छु भन्दै आफ्नै साथीलाई ज वर जस्ती कर णी गरेको आरो पमा ओखलढुंगा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ ।

शुक्रबार राति मानेभज्याङ गाउँपालिकाका २६ वर्षीय युवकले ‘बर्थ–डे’ पार्टी दिन्छु, भन्दै बोलाएर २३ वर्षीया आफ्नै साथीलाई जव रजस्ती क रणी गरेका आ रोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

पीडित युवतीको जाहेरीमा आफूहरु सानै उमेरदेखि साथी भएको र शुक्रबार युवक (पीडक)को जन्मिदिन परेकाले युवतीलाई पार्टी दिने भन्दै राति घरमै लिन गएर जव रजस्ती कर णी गरेको उल्लेख गरिएको छ ।

युवकले मा दक प दार्थ से वन गरेर आफूमाथि जव रजस्ती कर णी गरेको पीडित युवतीको आ रोप छ ।

पीडितको जाहेरीका आधारमा शनिबार उक्त युवकलाई निय न्त्रणमा लिएर म्याद थप गरी अनुसन्धान सुरु गरिएको ओखलढुंगा प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए ।

त्यस्तै, हिजो मात्रै सोही गाउँपालिकाकी २७ वर्षीया बिवाहित महिलामाथि जव जस्ती क रणी गरेको आरोपमा अर्का २३ वर्षीय युवकलाई पनि प्रहरीले निय न्त्रणमा लिएको छ ।

श्रीमान वैदेशिक रोजगारीमा गएको मौका छोपेर ज वरजस्ती कर णी गरेको र ५ महिनाको गर्भ समेत बसेको भन्दै महिलाले जाहेरी दिएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक बस्नेतले बताए ।

उक्त महिलाले आफूमाथि जवर जस्ती क रणी गरेको भन्दै शनिबार नै प्रहरीमा जाहेरी दिएकी थिइन् ।

सबैको जानकारीको शेयर गर्नुहोस !!

प्रतिकृया दिनुहोस्