Sunday, October 25

पैसा लिएर जग्गा नदिने द’लाललाई महिलाले सडकमा दौडाइ दौडाइ चप्पलले कु’टिन्,- बनिन् सामाजिक संजालमा भाइरल

July 21, 2020 153

काठमाडौं। पहिल्यै पैसा लिएर जग्गा नदिने एक द’लाललाई एक महिलाले सडकमा दौडाइ दौडाइ चप्पलले कु’टेको भिडियो सामाजिक संजालमा चर्चामा छ । कोयलांचलको नामबाट चर्चित झारखण्ड राज्यको धनबाद शहरमा यी द’लाल अचानक सडकमा देखिएपछि ती महिला रि’सले आ’गो भएकी थिइन् ।

महिलाले सडकमै दलाललाई पैसा लिएर जग्गा नदिएको आ’रोप लगाउँदै ला’त मु’क्का र चप्पलले कु’टपि’ट गरिन् ।द’लाललाई कु’टपि’ट गरिएको भिडियो तीव्र रुपमा भाइरल भइरहेको छ । महिलाका अनुसार ती द’लालसँग ४ लाख रुपैयाँमा जमिनको लेनदेन तय भएको थियो । त्यसमध्ये २ लाख रुपैयाँ नगद र २ लाख रुपैयाँको चेक दिने सहमति भएको थियो । तर द’लाले २ लाख रुपैयाँ नगद लिएपछि पनि उनलाई जमिन दिएनन् ।

प्रतिकृया दिनुहोस्