Thursday, October 22

नेपालमै यस्ता युबा बिश्वलाई चकित बनाउने शुत्र सिकाउन नासा जादैं (भिडियो सहित)

July 21, 2020 231

०६ साउन, काठमाडौंः नेपालमा थुप्रै प्रतिभावान मानिसहरु छन् । उनीहरुमध्ये धेरैले विश्व सामु नेपाललाई चिनाएका छन् ।

यस्तै मानिसहरुमध्येका एक हुन विजय शाही । उनको विलक्षण क्षमताले अहिले विश्वसामु नै निकै चर्चा पाईरहेको छ । जति नै ठूलो पुस्तक भएपनि त्यसलाई उनी केही मिनेटमा नै कण्ठस्त पार्न सक्छन् ।
उनै विलक्षण क्षमता भएका विजय शाहीको बारेमा यो भिडियो हामीले बनाएका छौं ।

हेर्नुहोस भिडियोःः

प्रतिकृया दिनुहोस्