Thursday, October 22

रबिलामिछाने जनताको पिडाब्था बुज्न घर आगनमा हेर्नुहोस फोटो सहित ……

July 21, 2020 169

मिटिङको एजेन्डामा यी मानिसहरु नपरुन्जेल कुनै मिटिङ को अर्थ छैन। रात भरी पानी पर्यो, उपाय विहिन निरीह नागरिक पानी सोहोर्दै रात काट्न बाध्य भए।भोट माग्न आउदा आमा, बुवा, काका, काकी भन्नेहरु त्यसपछी देखिएका छैनन रे। लाल पर्सा, बेलवाको मुशहर वस्ती, बाकी आज राति ८:५० मा। ए.. अँ..लकडाउन ताका ५ किलो चामल चाहिँ दिन आएका थिए रे है।

प्रतिकृया दिनुहोस्