Thursday, October 22

दुनियाकै यो अनौठो जीव, जो लामो समय नहल्लिई ७ बर्षसम्म केही नखाई बाँच्छ

July 21, 2020 111

एजेन्सी । पानी पनि नखाई वर्षौसम्म कुन जीव बाँच्न सक्छ होला ? संसारमा यस्तो अनौठो स्पभाव भएका एकमद कम जीवहरु छन जसमध्ये ७ बर्षसम्म केही नखाई एकै ठाँउमा बसिरहने जीवको आज हामी चर्चा गर्न गइरहेका छौँ ।

सेलामण्डर नाम गरेको यो अनौठो जीव दक्षिण पूर्व यूरोपको देश बोस्निया र हर्जेगोविनामा पाइने वैज्ञानिकहरुले पुष्टी गरेका छन् ।

लामोसमयसम्म नहल्लिकन बस्न सक्ने यो जीव पानी भित्रको गुफामा पाइने अनुसन्धानमा लागेका वैज्ञानिकहरुले रहस्य खोलेका छन् । छाला र अविकसित आखाँका कारण अन्धो हुने सेलामण्डरको आयू १ सय वर्ष हुने अनुसन्धानमा सक्रिय वैज्ञानिकले जनाएका छन् ।

प्रतिकृया दिनुहोस्