Thursday, October 22

बाजुरामा पूजा गर्ने क्रममा वडाध्यक्षको मृत्यु, परिवारमा रुवाबासी

July 22, 2020 97

मार्तडी, साउन ७ । बाजुराको बूढीगङ्गा नगरपालिका–१ का वडाध्यक्षको आज मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–१ का वडाध्यक्ष ६८ वर्षीया राजेशकुमार सिंह रहेको वडासदस्य ललित थापाले बताए ।

घरको पूजा गर्ने तयारीमा नुहाएर आएर एक्कासि बेहोस भएपछि मृत्यु भएको स्थानीय आफन्तसमेत रहेका भरतराज उपाध्यायले जानकारी दिए। मृतक सिंह नेपाली काँग्रेसबाट निर्वाचित वडाअध्यक्ष थिए ।

प्रतिकृया दिनुहोस्