Sunday, October 25

पशुपतिमा साँधु बनेकी जेनीलाई नाँचगानमा लाग्यो बन्देज,अब त्रिशुल बाकेर यसो गर्ने घोषणा (भिडियो सहित)

July 23, 2020 179

०८ साउन, काठमाडौंः कुनै समयकि चर्चित हिरोइन जेनी कुँवर अहिले पशुपतिमा छिन् ।

आजको भिडियोमा उनलाई पशुपति परिसरमा नाँचगान गर्न निशेध गरिएपछि उनले दिएको प्रतिक्रिया रहेको छ । जेनीले आफूलाई नाँचगान गर्न नदिएपछि विभिन्न घोषणा गरेकी छिन् । उनले अबको आगामी दिनमा त्रिशुल बोकेर विभिन्न काम गर्ने घोषणा गरेकी छिन् ।

हेर्नुहोस भिडियोः

प्रतिकृया दिनुहोस्