Thursday, October 29

प्रेमिकाकोलागी ज्वाइले मेरी छोरीको ज्यान लिए कानुनले पनिछिट्टै छोडिदियो हत्यारालाई,मेरी छोरिले न्याय पाइन (भिडियो हेर्नुहोस)

July 25, 2020 374

श्रीमानवाट ज्यान गुमाएकी गीता ढकालले घटना हुनु अघि आफ्नो ज्यान खतरामा छ भन्दै तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराई तथा लगायत विभिन्न सरोकारवाला निकायमा उजुरी दिएकी थिइन् । प्रधानमन्त्री कार्यालयमा ज्यान सुरक्षाको माग गर्दे उजुरी दिएकी गीताको श्रीमान रञ्जन कोइरालाले ९ दिन पछी हत्या गरे । गीतालाई श्रीमानले पहिला देखि नै तेरो लास गायब बनाउछु भनेर भन्ने गरेको उनका बुवाले भाबुक हुँदै बताएका छन् । अन्तत शसस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइराला जेलवाट छुटेपछि गीताका बुवा र परिवारका अन्य सदस्यलाई फेरी सुरक्षाको चिन्ता छ ।

मेरी छोरिले न्याय पाइन कानुन ले कुन आधार मा सजाय कम गर्‍यो ? हत्यारा लाई बाट डर भयो हामीलाई ।२०५० सालमा उनले छोरीको विवाह निकै खुसीसाथ धुमधाम विवाह गरिदिएका थिए, राम्रो केटा राम्रो घर भनेर नहुने रैछ नियत खराब भएपछी कसको के लाग्छ । सुरुमा राम्रै सम्बन्ध भएपनि उनीहरुको बीचमा अर्को महिला ताराको प्रवेश भएपछि उनीहरुको सम्बन्ध विग्रिएको थियो । तेसपछी मेरी छोरी र नाती हरुले कहिले सुख पाएनन । भिडियो हेर्नुहोस

प्रतिकृया दिनुहोस्