
एक हप्ता भित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला ॐ लेखि सेयर गरौं ! एक क्लिक गरिहेरौ ।
Posted in समाचार
परापुर्बकाल देखी अहिले सम्म शिव’लि’ङ्ग’ला’ई किन पुजा आजा गरी मान्छन ? किन के का लागि पुजा गर्छन । अन्य धर्मका मानिसहरु आफ्ना साना—साना बच्चालाई भन्छन् कि हिन्दुहरु लिं ग’लाई पुजा गर्छन् । सबैलाई संस्कृतको ज्ञान पनि हुँदैंन ।
आउनुस् यसको अर्थ जान्नुस् र भ्रमबाट बच्नुहोस्ःलिं’ग’को अर्थ संस्कृतमा चिन्ह प्रतीक हुन्छ । शिव’लिं’ग’को अर्थ शिवको प्रतीक भन्ने हुन्छ ।
पुरुष लिं’ग’को अर्थ पुरुषको प्रतीक भन्ने हुन्छ । यसैगरी स्त्री’लिं गको अर्थ स्त्रीको प्रतीक भन्ने हुन्छ । र नपुसंक लिं’ग’को अर्थ न’पु’सं’कको प्रतीक भन्ने हुन्छ ।आखिर के हो त शिव लिं*ग ? शुन्य, आकाश, अनन्त, ब्रह्माण्ड र निराकार परमपुरुष भएकाले यसलाई लिं’ग भनिएको हो ।
स्कन्दपुराणमा आकाश स्वयंम लिं ग हो भनिएको छ । शिव लिं*ग वातावरणसहित घुमिरहेको धर्ति तथा सारा अनन्त ब्रह्माण्डको अक्ष धुरी नै लिं*ग हो ।
शिव’लिं’ग’को अर्थ अनन्त